मंसिर ८, २०८३
लुम्बिनी प्रदेश सरकार
भौतिक पूर्वाधार विकास मन्त्रालय
यातायात पूर्वाधार निर्देशनालय
सडक पूर्वाधार विकास कार्यालय
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)
EN
गृहपृष्ठ
परिचय
डाउनलोड
प्रगतिको स्थिती
गृहपृष्ठ
परिचय
डाउनलोड
प्रगतिको स्थिती
सूचना
गृहपृष्ठ
सूचना
सूचना
Subcategory:
---------
सूचना मिति देखि:
सूचना मिति सम्म:
खोज्नुहोस्:
मिति
सूचना विवरण
फाईलहरु
पूरा पढ्नुहोस्
कात्तिक २०, २०८३
IFB No. 01/RIDONAW/083-084 अन्तर्गतका बोलपत्रहरु स्वीकृत गर्ने आशयको सुचना ।
पूरा पढ्नुहोस्
कात्तिक १७, २०८३
बोलपत्र स्वीकृत गर्ने आशयको सुचना : ठे.नं. RIDONAW/TB/134/NCB/083-84/06 अन्तर्गरको Rehabilitation of Sukhaura Khola Trail Bridge, Bardaghat-2, Nawalparasi को बोलपत्र स्वीकृत गर्ने आशयको सुचना सम्बन्धित सबै सरोकारवालाहरुमा जानकारीको लागि प्रकाशन गरीएको छ ।
पूरा पढ्नुहोस्
कात्तिक १७, २०८३
बोलपत्र स्वीकृत गर्ने आशयको सुचना : ठे.नं. RIDONAW/TB/134/NCB/083-84/05 अन्तर्गरको Fabrication, Supply, Transportation, Construction and Erection of Multispan Truss Trail Bridge in Jharahi Khola, Palhinandan-1 (West of Shankarpur).(Span : 84.20m) को बोलपत्र स्वीकृत गर्ने आशयको सुचना सम्बन्धित सबै सरोकारवालाहरुमा जानकारीको लागि प्रकाशन गरीएको छ ।
पूरा पढ्नुहोस्
कात्तिक १५, २०८३
बोलपत्र आह्वानको सुचना (IFB NO.04): सडक पूर्वाधार विकास कार्यालय, नवलपरासी (ब.सु.प.) बाट विभिन्न निर्माण कार्यको खरिदका लागि राष्ट्रियस्तरको प्रतिस्पर्धात्मक बोलपत्र (1s2E-NCB) अन्तर्गत योग्य बोलपत्रदाताहरुको लागि Hard Copy बाट मात्र बोलपत्र दाखिला गर्न सक्ने गरी सिलबन्दी बोलपत्र आह्वान गरीएको सम्बन्धमा ।
पूरा पढ्नुहोस्
कात्तिक १४, २०८३
IFB No.: 02/RIDONAW/083-084 अन्तर्गत रहेको ठे.नं.RIDONAW/134/NCB/083-84/10 को BOQ मा संशोधन (AMENDMENT) गरीएको बारे सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ । उक्त ठेक्का अन्तर्गत अन्य शर्तहरु साविक अनुसार नै हुने र Amendment अनुसारको BOQ यस कार्यालयको वेबसाइटमा अपलोड गरिसकिएको हुँदा जानकारी लिनुहुन अनुरोध छ ।
पूरा पढ्नुहोस्
कात्तिक १३, २०८३
बोलपत्र आह्वानको सुचना (IFB NO.03): सडक पूर्वाधार विकास कार्यालय, नवलपरासी (ब.सु.प.) बाट विभिन्न निर्माण कार्यको खरिदका लागि राष्ट्रियस्तरको प्रतिस्पर्धात्मक बोलपत्र (NCB) अन्तर्गत योग्य बोलपत्रदाताहरुको लागि Hard Copy बाट मात्र बोलपत्र दाखिला गर्न सक्ने गरी सिलबन्दी बोलपत्र आह्वान गरीएको सम्बन्धमा ।
पूरा पढ्नुहोस्
असोज २७, २०८३
बोलपत्र आह्वानको सुचना (IFB NO.02): सडक पूर्वाधार विकास कार्यालय, नवलपरासी (ब.सु.प.) बाट विभिन्न निर्माण कार्यको खरिदका लागि राष्ट्रियस्तरको प्रतिस्पर्धात्मक बोलपत्र (NCB) अन्तर्गत योग्य बोलपत्रदाताहरुको लागि Hard Copy बाट बोलपत्र दाखिला गर्न सक्ने गरी सिलबन्दी बोलपत्र आह्वान गरीएको सम्बन्धमा ।
पूरा पढ्नुहोस्
असोज २३, २०८३
यस कार्यालयबाट मिति २०८३/०६/१९ गते प्रकासित सडक आयोजनाहरुको बोलपत्रहरुको हकमा BOQ र झोलुङ्गे पुल आयोजनाहरुको हकमा बोलपत्र कागजातहरु डाउनलोड खण्डमा गएर हेर्न सकिने विषयमा सबै बोलपत्रदाताहरुको जानकारीको लागि अनुरोध छ । नोटः वेबसाइटमा राखिएको कागजात बोलपत्रदाताहरुलाई बोलपत्रमा सहभागी हुन सजिलो होस भन्ने उद्देश्यले राखिएको हो । बोलपत्रमा सहभागी हुनको लागि तोकिएको दस्तुर तिरी यस कार्यालयबाट प्रमाणित गरीएको बोलपत्र कागजात अनिवार्य प्रयोग गर्नुपर्ने छ ।
पूरा पढ्नुहोस्
असोज १९, २०८३
बोलपत्र आह्वानको सुचना (IFB NO.01): सडक पूर्वाधार विकास कार्यालय, नवलपरासी (ब.सु.प.) बाट विभिन्न निर्माण कार्यको खरिदका लागि राष्ट्रियस्तरको प्रतिस्पर्धात्मक बोलपत्र (NCB) अन्तर्गत योग्य बोलपत्रदाताहरुको लागि Hard Copy बाट बोलपत्र दाखिला गर्न सक्ने गरी सिलबन्दी बोलपत्र आह्वान गरीएको सम्बन्धमा ।
पूरा पढ्नुहोस्
भदौ १०, २०८३
प्राविधिक प्रस्ताव स्वीकृत गर्ने आशयको सुचना
पूरा पढ्नुहोस्
भदौ १०, २०८३
बोलपत्र स्वीकृत गर्ने आशयको सुचना ।
पूरा पढ्नुहोस्
साउन १३, २०८३
ठेक्का अन्त्य गरीएको बारे ।
पूरा पढ्नुहोस्
Previous
1
2
Next