IFB No.: 02/RIDONAW/083-084 अन्तर्गत रहेको ठे.नं.RIDONAW/134/NCB/083-84/10 को BOQ मा संशोधन (AMENDMENT) गरीएको बारे सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ । उक्त ठेक्का अन्तर्गत अन्य शर्तहरु साविक अनुसार नै हुने र Amendment अनुसारको BOQ यस कार्यालयको वेबसाइटमा अपलोड गरिसकिएको हुँदा जानकारी लिनुहुन अनुरोध छ ।