बोलपत्र आह्वानको सुचना (IFB NO.04): सडक पूर्वाधार विकास कार्यालय, नवलपरासी (ब.सु.प.) बाट विभिन्न निर्माण कार्यको खरिदका लागि राष्ट्रियस्तरको प्रतिस्पर्धात्मक बोलपत्र (1s2E-NCB) अन्तर्गत योग्य बोलपत्रदाताहरुको लागि Hard Copy बाट मात्र बोलपत्र दाखिला गर्न सक्ने गरी सिलबन्दी बोलपत्र आह्वान गरीएको सम्बन्धमा ।