बोलपत्र स्वीकृत गर्ने आशयको सुचना : ठे.नं. RIDONAW/TB/134/NCB/083-84/05 अन्तर्गरको Fabrication, Supply, Transportation, Construction and Erection of Multispan Truss Trail Bridge in Jharahi Khola, Palhinandan-1 (West of Shankarpur).(Span : 84.20m) को बोलपत्र स्वीकृत गर्ने आशयको सुचना सम्बन्धित सबै सरोकारवालाहरुमा जानकारीको लागि प्रकाशन गरीएको छ ।