यस कार्यालयबाट मिति २०८३/०६/१९ गते प्रकासित सडक आयोजनाहरुको बोलपत्रहरुको हकमा BOQ र झोलुङ्गे पुल आयोजनाहरुको हकमा बोलपत्र कागजातहरु डाउनलोड खण्डमा गएर हेर्न सकिने विषयमा सबै बोलपत्रदाताहरुको जानकारीको लागि अनुरोध छ । नोटः वेबसाइटमा राखिएको कागजात बोलपत्रदाताहरुलाई बोलपत्रमा सहभागी हुन सजिलो होस भन्ने उद्देश्यले राखिएको हो । बोलपत्रमा सहभागी हुनको लागि तोकिएको दस्तुर तिरी यस कार्यालयबाट प्रमाणित गरीएको बोलपत्र कागजात अनिवार्य प्रयोग गर्नुपर्ने छ ।