लुम्बिनी प्रदेश सरकार

भौतिक पूर्वाधार विकास मन्त्रालय

यातायात पूर्वाधार निर्देशनालय

सडक पूर्वाधार विकास कार्यालय

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)

असोज १९, २०८३

सडक पूर्वाधार विकास कार्यालय, नवलपरासी (ब.सु.प.) बाट विभिन्न निर्माण कार्यको खरिदका लागि राष्ट्रियस्तरको प्रतिस्पर्धात्मक बोलपत्र (NCB) अन्तर्गत योग्य बोलपत्रदाताहरुको लागि Hard Copy बाट बोलपत्र दाखिला गर्न सक्ने गरी सिलबन्दी बोलपत्र आह्वान गरीएको सम्बन्धमा ।