बोलपत्र स्वीकृत गर्ने आशयको सुचना : ठे.नं. RIDONAW/TB/134/NCB/083-84/06 अन्तर्गरको Rehabilitation of Sukhaura Khola Trail Bridge, Bardaghat-2, Nawalparasi को बोलपत्र स्वीकृत गर्ने आशयको सुचना सम्बन्धित सबै सरोकारवालाहरुमा जानकारीको लागि प्रकाशन गरीएको छ ।